Avsnitt
-
Saknas det avsnitt?
-
आवाजको दुनियाँ Episode-5 भाग्यशाली सिगरेट Melodic Poem Vista Point Show
संगीता थापा ज्यू द्वारा लेखिएको कविता हो "भाग्यशाली सिगरेट", वाचक हुनुहुन्छ हाम्रो मित्र Princess Anzel र सम्पादन गर्नु भएको छ मित्र Santosh Tumbahangphe ले
यहाँहरुसँग पनि प्रतिभा छ तर आफ्नो सृजनालाई बाहिर ल्याउने माध्यम भेट्नु भएको छैन भने हामीलाई सम्झिन सक्नुहुनेछ।
You can contact us: [email protected] -
शायद हरेक मान्छेको मनमा उब्जिने प्रश्नको जवाफ हुनसक्छ यो सृजना
यस सृजनाका सर्जक र वाचक मित्र Princess Anzel हुनुहुन्छ। -
आवाजको दुनियाँ Episode -3 / Inspiring story of "An Old Man"
आती नै मर्मिक अनि सान्दर्भिक कथा सुनेर आनन्द लिनुहोला । यो कथालाई वचन गर्नु भएको छ सन्तोस तुम्वाहाङ्फे ले -
नेपाली एकदमै मन छुने अनि प्रेरणादायक कथा, यस सृजनाका सर्जक र वाचक मित्र Princess Anzel हुनुहुन्छ।
-
आती नै मर्मिक अनि सान्दर्भिक कबिता वाचन प्रीन्सेस एन्जलद्वरा सुनिदिनुभएकोमा धन्यवाद
यस सृजनाका सर्जक र वाचक मित्र Princess Anzel हुनुहुन्छ।